सरकारले प्रस्तुत गरेको बजेट तँपाईलाई कस्तो लाग्यो ?
बजेटले धेरै पक्षलाई समेटेको छ । कार्यान्वयन भए राम्रो छ । गोकुल केसी, १९, विद्यार्थी
अन्य उत्तरहरु
तपाईंको प्रतिक्रिया
गाली गलौज र अश्लील रोक्न प्रतिक्रियाहरुलाई अब सम्पादनपछि मात्रै प्रकाशित गर्ने प्रवन्ध गरिएको छ ।
डा. माईक :
हिमाल खबर पत्रीका जलाउनु देशमा अराजकताले कती सम्मा जरा गदेको छ भन्ने पुस्ती गर्द छ ....
debendra kavre:
DHARMA SANKAT ma pare Netaharu. Prachand lai jitayema party ko no future. Kiran lai ....
बैठक सकियो, भेला सुरु हुँदै
माओवादी नेता मोहन बैद्य किरणको प्रतिवेदन भेलामा प्रस्तुत हुननदिने संस्थापन पक्षको प्रयास असफल भएपछि केही बेरमा सुरु हुँदै गरेको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र किरणका छुट्टाछुट्टै प्रतिवेदन पेस हुनेभएका छन् ।
कार्यकर्ता भेला सुरु हुन बाँकि केन्द्रीय समितिको बैठक बिबादका कारण लम्बिएकाले माओवादीको राष्ट्रिय कार्यकर्ता भेला अझै सुरु भएको छैन ।
माओवादी भेला ६ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणबीच एउटै प्रतिवेदन बनाउनेमा सहमति नभएपछि माओवादी राष्ट्रिय कार्यकर्ता भेला मंसिर ६ गते मात्र सुरु हुने भएको छ ।
प्रशासन सुधार आयोग गठन मन्त्री परिषदको वैठकले प्रशासन पुनर्संरचना आयोग गठन गर्ने निर्णय गरेको छ ।
बुटवलमा फागुन पहिलो साता पार्टीको आठौं महाधिवेशन गर्ने मूल निश्कर्ष निकालेको एमाले राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेको छ ।