Himalkhabar.com
दलहरु आफ्नै अडानमा
				<description>नेपाली कांग्रेस र माओवादी आफ्नो अडानमा कायम रहेको तिनका नेताहरुले आज पनि स्पष्ट पारेका छन् ।</description>
मानव अधिकार टोली बारातर्फ
				<description>अपहरित पत्रकार बिरेन्द्र साहबारे अनुसन्धान गर्न बारा गएको राष्ट्रिय मानव अधिकार टोली ३-४ दिनमै राजधानी फर्कने छ तथा त्यसको केही दिनमै टोलीले आयोगलाई रिपोर्ट दिनेछ । </description>
'संविधान सभाको मिति छिटै तोकिन्छ' 
				<description>गैरआवासीय नेपालीको तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभा चुनावको मिति छिटै घोषणा गरिने बताएका छन् ।</description>
राजनीतिक परामर्श फेरी सुरु
				<description>राजनीतिक सहमति खोज्न राजनीतिक दलहरुले फेरी छलफल सुरु गरेका छन् । </description>
जनजाति महासंघद्वारा आन्दोलनको चेतावनी
				<description>संसदको विशेष अधिवेशनले आफ्ना माग पुरा नगरे आन्दोलन गर्ने जनजाति महासंघले बताएको छ ।</description>
चट्टानसिंहको पनि युद्धबिराम
				<description>चट्टानसिंहको युद्धबिराम असोज २६ देखि कोजाग्रत पूणिर्मा सम्म हुनेछ ।</description>
अन्तरिम संविधान अनुसार सहमति खोज्नुपर्छ
				<description>संसदबाट गणतन्त्र घोषणा गर्दा रक्तपात हुन सक्छ भन्ने हाम्रो भनाई हो ।</description>
संसदको कार्यक्रम दुई दिन सर्‍यो 
				<description>माओवादी प्रस्ताव मतदानबाट टुङ्ग्याउदा माओवादी असन्तुष्ट होला भनेर सहमतिको प्रयाश गर्न संसदको समय तालिका दुई दिन सारिएको हो ।</description>
संसदको समयतालिका दुई दिन सर्ने
				<description>संसदको कार्यतालिका दुई दिन पछि सर्ने भएपछि माओवादी र दलहरुबीच सहमति हुने सम्भावना बढेको छ ।</description>
माओवादीको सुरक्षा पुनर्संरचना गोष्ठी
				<description>गोष्ठीमा नेपाली तथा केही बिदेशी द्वन्द्व बिज्ञहरुको पनि सहभागिता थियो ।</description>
राजनीतिक सहमति प्रयाश सुरु
				<description>संशोधन दर्ताको समय दुई दिन लम्बिए राजनीतिक सहमति खोज्न सकिने एमालेको बिश्वास छ । </description>
प्रधानमन्त्री-मार्टिन भेट
				<description>भेटवार्तामा अन्यौलग्रस्त शान्ति प्रक्रिया तथा माओवादी शिविरबारे छलफल भएको थियो ।</description>
सहमति माओवादीमा निर्भर
				<description>अन्य ६ दलले पनि आफूलाई चित्त नबुझेका कुरामा संशोधन ल्याउने हो भने संविधानमा के बाकि रहन्छ र सहमति कहा पुग्छ ?</description>
'राजतन्त्रको निर्णय लोकप्रिय म्याण्डेट अनुसार हुनुपर्छ'
				<description>श्यामशरणले राजतन्त्रबारे संविधान सभाको चुनावबाटै निर्णय हुनुपर्ने पक्षमा भारत रहेको स्पष्ट गरेका छन् ।</description>
प्रधानमन्त्री र प्रचण्डबीच वार्ता 
				<description>वार्ताले तत्कालै सहमतिमा पुग्ने सहमति गरेको जानकारी माओवादी श्रोतले दिएको छ ।</description>